back
nepal rastra bank aniversary

सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

828 

shares
nicasia bank

काठमाडौं । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम र आर्थिक मूलधार मासिक पत्रिकाका सम्पादक कालिकाबहादुर महत सम्मानित भएका छन् । सम्पादक महतलाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले दोस्रो अधिवेशनको अवसरमा सम्मान गरेको हो ।

शनिवार भक्तपुरमा सम्पन्न अधिवेशनले सम्पादक महतलाई दुई दशक बढी समयदेखि सक्रिय रुपमा पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै ‘रजत अभिनन्दन २०८१’ बाट  सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । सम्पादक महत महासंघ उपत्यका प्रदेश समितिका संस्थापक सदस्य पनि हुन् ।


महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य...

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति...

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक...

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री...

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको...