back
nepal rastra bank aniversary

जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ

198 

shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिवलाई घुससहित रंगेहात गरेको छ ।

आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई गएराति ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

 


१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत...

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको...

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

हचुवापाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी : अध्यक्ष नेपाल

हचुवापाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार हचुवापाराले काम...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी...

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज...