back
nepal rastra bank aniversary

पार्टीको अनुमतिबिना विदेश भ्रमण नगर्न सांसदहरूलाई ओलीको निर्देशन

66 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई निर्देशन दिएका छन् ।

सोमबार संसदीय दलको बैठकमा उनले संसदीय दलको अनुमतिबिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्र सांसदहरू विभिन्न कार्यक्रममा जान सक्ने जानकारी गराए ।

विगतमा सांसदहरू रातो पासपोर्टलगायत काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त उनले पेस गरे । त्यसो हुन नदिन पनि सांसदहरू दलको परामर्शमा मात्र विदेश जान उपयुक्त हुने उनको भनाइ थियो ।


सिटामोल लिन पनि पाँच घण्टा हिँडेर  जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा...

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४...

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशी तथा...

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमालेका सुहाङ...