back
nepal rastra bank aniversary

राष्ट्रियसभा अध्यक्ष र कोरियाको संसदीय टोलीबीच शिष्टाचार भेटर्वाता

36 

shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका कोरियाको संसदीय प्रतिनिधि टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।

मंगलबार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वका टोलीले अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

 


सिटामोल लिन पनि पाँच घण्टा हिँडेर  जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा...

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४...

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशी तथा...

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमालेका सुहाङ...