back
nepal rastra bank aniversary

बाँझो जग्गामा उत्पादन गर्नेलाई भिमाद नगरपालिकाले अनुदान दिने

312 

shares
nicasia bank

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले जग्गा बाँझो नराख्ने कृषकलाई अनुदान दिने भएको छ । भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिकाले गाउँका खेतबारी बाँझो हुदैगएपछि न्युकिरण गर्न कृषकलाई अनुदानको व्यवस्था गरिएको हो ।

नगरपालिकाले आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान दिने भएको छ
। कृषकलाई लागत मूल्य घटाउन ट्र्याक्टर तथा हाते ट्र्याक्टरलगायतका कृषि औजार अनुदानमा दिने व्यवस्था मिलाइएको नगरपालिका कार्यालयले जनाएका छ ।

 


एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । जापानी विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको...

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना भएको छ...

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले...

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर...