back
nepal rastra bank aniversary

प्रधानमन्त्री प्रचण्ड र सीआईडीसीए अध्यक्षबीच भेटवार्ता

72 

shares
nicasia bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रहिआएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थियो ।


ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

काठमाडौं । विभिन्न गैर कारोबारबाट नेपाल छिरेर तीन पुस्तामै...

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

पाल्पा । अहिले सर्वसाधारणले पसिना बगाएर कमाएको थोरैथोरै पैसा...

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन...

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा...

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका बाढी,...

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

काठमाडौं । सानै उमेरदेखि गीत÷संगीतमा रुची राख्ने चर्चित लोक...