back
nepal rastra bank aniversary

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपति एर्दोगानसमक्ष ओहोदाको प्रमाणपत्र पेश

72 

shares
nicasia bank

काठमाडौँं । नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रेश गरेका छन् ।

अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।

राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डप्रति शुभकामना व्यक्त गरे।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।

 


ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

काठमाडौं । विभिन्न गैर कारोबारबाट नेपाल छिरेर तीन पुस्तामै...

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

पाल्पा । अहिले सर्वसाधारणले पसिना बगाएर कमाएको थोरैथोरै पैसा...

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन...

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा...

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका बाढी,...

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

काठमाडौं । सानै उमेरदेखि गीत÷संगीतमा रुची राख्ने चर्चित लोक...