back
nepal rastra bank aniversary

पत्रकार महासंघ ललितपुर शाखाको १४औँ अधिवेशन भव्य रुपमा सम्पन्न

66 

shares
nicasia bank

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १४औँ अधिवेशन एवं वार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ । सभामाा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा भएका व्यवस्थाको बारेमा आमजनतालाई बुझाउन नसक्दा संविधान र कानुन कार्यान्वयनमा समस्या आएको बताएकी छिन् ।

मन्त्री शर्माले सो भालाई सम्बोधन गर्दै संविधान र कानुनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको प्रस्ट्याएकी हुन् ।

मन्त्री शर्माले भनिन्, ‘कानुनमा उल्लेख गरे तापनि मानिसहरूको दिल, दिमागमा पुर्‍याउन सकेका छैनौँ, त्यसमा कमजोरी भएको छ, भन्दै आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउन अभियान नै सञ्चालन गर्नुपर्ने छ ।’

 


ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

काठमाडौं । विभिन्न गैर कारोबारबाट नेपाल छिरेर तीन पुस्तामै...

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

पाल्पा । अहिले सर्वसाधारणले पसिना बगाएर कमाएको थोरैथोरै पैसा...

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन...

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा...

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका बाढी,...

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

काठमाडौं । सानै उमेरदेखि गीत÷संगीतमा रुची राख्ने चर्चित लोक...