back
nepal rastra bank aniversary

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

210 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ ।

सोमबार १ हजार २६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा ९बुस्टर डोज० सबैलाई लगाउन निर्देशन दिएको छ ।


सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

काठमाडौं । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम...

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

काठमाडौं । नेपालमा भारतीय कम्पनी मोटोकर्पसँग सम्झौता गरी उसले...

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा।नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा...

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको...

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई...

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले...