back
nepal rastra bank aniversary

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

66 

shares

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता भएको छ ।

उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ ।

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आईएफसीद्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा ‘Best Operations Bank in South Asia 2021’  अवार्डबाट पनि सम्मानित भएको थियो ।

.


सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

काठमाडौं । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम...

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

काठमाडौं । नेपालमा भारतीय कम्पनी मोटोकर्पसँग सम्झौता गरी उसले...

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा।नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा...

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको...

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई...

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले...